Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

रास्वपाले फाइनल गरे मन्त्री बन्नेहरुको सूची

रास्वपाले फाइनल गरे मन्त्री बन्नेहरुको सूची

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको सूची फाइनल गरेको छ । नेताहरुसँग परामर्शको आधारमा पार्टी सभापति रवि लामिछानेले मन्त्री फाइनल गरेका हुन् ।

    images
    images
    images

    श्रममन्त्री डोलप्रसाद अर्याल बन्ने भएका छन् भने शिक्षा मन्त्रीमा शिखिर खनाल बन्ने भएको एक नेताले जानकारी दिए । त्यस्तै डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएकी छन् । यसअघि नै लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij