Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

एमालेका सांसद् कुइरीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

एमालेका सांसद् कुइरीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

  • काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका सांसद् लक्ष्मी महतो कुइरीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेले प्रहरीलाई निर्देशन दिएको जनाइएको छ । 

    images
    images
    images

    राप्रपाले आयोजना गरेको चियापानमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री लामिछानेले महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताए । 

    एमालेबाट निर्वाचित सांसद् उनी महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार उनले विश्वासको मत दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij