
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको बैठक अघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसेको हो ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संसद्मा विश्वासको मत लिँदैछन् । बैठकमा तीनै विषयमा छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij