Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एक सातादेखि रोकिएको राहदानी वितरण प्रक्रिया सुरु

एक सातादेखि रोकिएको राहदानी वितरण प्रक्रिया सुरु

  • काठमाडौं । राहदानी विभागको विद्युतीय पासपोर्टको प्रमाणिकरणमा पुस १७ गतेदेखि आएको समस्या समाधान भएसँगै सेवा सुचारु भएको छ ।

    images
    images
    images

    विभागका प्रवक्ता दुरपदा सापकोटाले एक विज्ञप्ति जारी गर्दै सेवामा आएको सुस्तता हाल समाधान भइसकेको जानकारी गराएका छन् ।

    त्यस्तै, विभागले आफ्नो मोबाइलमा एसएमएस आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार भएको जानकारी प्राप्त भएपछि विभागमा लिन आउन पनि सेवाग्राहीलाई आग्रह गरेको छ ।

    विभागमा सेवा अवरुद्ध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल समाधानका लागि निर्देशन पनि दिएका थिए ।

    rahadani-bibhag-1338x1536.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij