Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

अवैध लागूऔषधसहित एक जना पक्राउ

अवैध लागूऔषधसहित एक जना पक्राउ

  • काठमाडौँ । एक किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका १ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङ रहेका छन् । प्रहरीले उनलाई अवैध लागूऔषध गाँजासहित शनिबार राति पक्राउ गरेको हो ।

    images
    images
    images

    उनलाई बा ३१ प ३९८०, बा ८७ प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजासहित प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले फेला पारेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij