
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । कैलालीमा ट्याक्टरको टायरले च्यापिएर एक जनाको ज्यान गएको छ । गौरीगंगा नगरपालिका–५ मा हिजो बेलुकी ट्याक्टरको टायरले च्यापिएर चालक सोही ठाउँ ४ का २२ वर्षीय गणेश चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
बेलुकी पौने ८ बजे फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा चौधरीलाई बिचको टायरले च्यापेको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij