
Apr 18 2025 | २०८२, वैशाख ५ गते
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहारको घटनाको छानबिन गरिरहेको संयुक्त अनुसन्धान समिति (जेआईटी) ले खानविरुद्ध ‘सुनियोजित षड्यन्त्र’ भएको बताएको छ ।
गत महिना इस्लामावादको लागि लङ मार्चमा रहेका इमरान खानमाथि आक्रमण भएको थियो । घटनामा खानको दाहिने खुट्टामा गोली लागेको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार, जेआईटीको रिपोर्टलाई उद्धृत गर्दै पाकिस्तानको पञ्जाब प्रान्तका आन्तरिक मन्त्री ओमर शरीफले खानमाथिको हमला ‘सुनियोजित षडयन्त्र’ भएको बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij