Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

भ्यानको ठक्करबाट भारतीय बालक बिते

भ्यानको ठक्करबाट भारतीय बालक बिते

  • ललितपुर । चितवनमा भ्यानको ठक्कबारट एक बालकको ज्यान गएको छ । राप्ती गाउँपालिका-२,गड्यौलीमा पिकअप भ्यानले ठक्कर दिँदा भारत घर भइ हाल सोही ठाउँ बस्ने अब्दुल मसिनका ९ वर्षीय छोरा महमद एकलासको मृत्यु भएको हो । 
     
    भ्यानको ठक्करबाट गम्भिर घाइते भएका उनको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रदेश २–०३–००१ च १७९२ नम्बरको पिकअप भ्यानले पैदलयात्री बालकलाई आज बिहान पौने ७ बजे ठक्कर दिएको थियो । सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij