Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नयाँ वर्षको पहिलो दिन विदेशी मुद्राको सटहीदर कति ?

नयाँ वर्षको पहिलो दिन विदेशी मुद्राको सटहीदर कति ?

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज नयाँ वर्षको पहिलो दिन हिजोको तुलनामा अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर एकको खरिददर ११६ रुपैया ६१ पैसा र बिक्रीदर ११७ रुपैंया २१ पैसा तोकिएको छ । युरो एकको खरिददर १४३ रुपैंया २१ पैसा र बिक्रीदर १४३ रुपैंया ९५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ ३० पैसा तोकिएको छ ।

    images
    images
    images

    यसैगरी बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ २५ पैसा र बिक्रीदर १६० रुपैयाँ ०७ पैसा तथा साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रिदर ३१ रुपैयाँ २४ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।

    Capture1.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij