Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

‘ललितपुर महानगर गौरव पुरस्कार' बाट चारजना सम्मानित

‘ललितपुर महानगर गौरव पुरस्कार' बाट चारजना सम्मानित

  • ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४ औं स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरेको छ ।

    images
    images
    images

    कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्य, वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, प्राज्ञ कालु कुमाले र ललितपुर महानगरपालिकाका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यलाई ललितपुर महानगर गौरव पुरस्कारबाट सम्मान गर्नुभएको थियो । 

    ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार महानगरभित्रको कला, साहित्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएको व्यक्तिलाई एक लाख नगदसहित याे पुरस्कारबाट सम्मान गरिएकोथियो । कार्यक्रममा जेम्स स्कुल र व्यक्तिगत रुपमा टाँसी तेन्जिङलाई प्रधानमन्त्री देउवाले महानगरभित्र उत्कृष्ट करदाताको सम्मान प्रदान गर्नुभएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij