Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

घरेलु हिंसाको आरोप लागेका पंकज चौधरी पक्राउ

घरेलु हिंसाको आरोप लागेका पंकज चौधरी पक्राउ

  • काठमाडौँ । दाइजो तथा श्रीमतीमाथि घरेलु हिंसाको आरोप लागेका महोत्तरी रामगोपालपुर–५ का डा पंकज चौधरी पक्राउ परेका छन् ।

    images
    images
    images

    श्रीमती नेहा चौधरीलाई दाइजोको निहुँमा कुटपिट गरी घरबाट निकाला गरेको जाहेरीको आधारमा महोत्तरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । नेहाले श्रीमान् चौधरीविरुद्ध एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी थिइन्।

    गत फागुनमा तीन वर्षको प्रेम पश्चात महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij