Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

शपिङ मलमा विष्फोट हुँदा एककाे मृत्यु, ७ घाइते

शपिङ मलमा विष्फोट हुँदा एककाे मृत्यु, ७ घाइते

  • पाकिस्तानको बलुचिस्तानस्थित एउटा शपिङ मलमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । साेही घटनामा ७ जना घाइते भएका हुन् ।

    images
    images
    images

    बलुचिस्तानको अनावर जिल्लाको सपिङ मलमा शनिबार साँझ रिमोट कन्ट्रोलबाट विष्फोट गराइएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् । घाइतेहरुमा धेरै महिला रहेको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    बलुचिस्तानमा पृथकतावादी संघर्ष गरिरहेको समूहले विष्फोट गराएको आशंका त्यहाँका अधिकारीहरुले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij