Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सोलखुम्बुमा मतदान अधिकृत मृत भेटिए

सोलखुम्बुमा मतदान अधिकृत मृत भेटिए

  • सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा खटिएका एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत फेला पारेका थिए । राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij