
Apr 24 2025 | २०८२, वैशाख ११ गते
ललितपुर । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले आफूहरु जितेर गएपछि कान्ति लोकपथ सडकलाई प्राथमिकताका साथ विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
कान्ति लोकपथ सडक राम्रो र कालोपत्रे गर्न सके टिकाभैरव र लेले क्षेत्र अर्काे थानकोट, नारायणघाटजस्तै व्यापारिक हब बन्न सक्ने सम्भावना रहेको पनि बताएका छन् ।
ललितपुर क्षेत्र नं. १ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार समेत रहेको नेता राणाले कान्ति लोकपथ सडक तराईसँग ललितपुर र काठमाडौँ जोड्ने मेरुदण्ड को रुपमा रहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij