Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेपाल स्टक एक्सेन्ज(नेप्से)मा एनएमबी बैंकको शेयर मुल्य समायोजन 

नेपाल स्टक एक्सेन्ज(नेप्से)मा एनएमबी बैंकको शेयर मुल्य समायोजन 

  • काठमाडैं ।  बैंकले बोनस शेयर र नगद लाभांशका लागि आज उक्त शेयर मुल्य समायोजन गरेको हो ।शेयर मुल्य समायोजन पछि बैंकको नयाँ शेयर मुल्य प्रतिकित्ता ३७८ पुगेको छ । यसअघि बैंकको शेयर मुल्य ४२७ रुपैया थियो ।

    images
    images
    images

    बैकले गत वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आगामी पुस २९ गते बार्षिक साधारण सभा हुदैछ । त्यसको प्रयोजनका लागि बुक क्लोज भएपछि नेप्सले शेयर मुल्य समायोजन गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij