Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भूकम्पको धक्का

भूकम्पको धक्का

  • एथेन्स । ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । यहाँ ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ । भूकम्पले पु¥याएको क्षति सार्वजनिक हुन बाँकी नै छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij