Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र निर्वाचन लड्दै

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र निर्वाचन लड्दै

  • काठमाडौँ । काठमाडौं-१ बाट राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र निर्वाचन लड्ने भएका छन् ।

    images
    images
    images

    शुक्रबार एक कार्यक्रमको आयोजना गरी मिश्रले उम्मेदवारी घोषणा गर्ने जानकारी दिएका छन्  । मिश्रले एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवारी दिने तयारी गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राप्रपा प्रवेश गर्नु अगाडि नै यो विषयमा छलफल गरेका थिए ।

    मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् -'शुक्रबार, शुभ घडीमा, पत्रकार सम्मेलन सहितको उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गर्दैछौँ । मैले पूर्व जानकारी गराए अनुसार म निर्वाचन लड्ने क्षेत्रका मतदातालाई शुभेच्छुकहरूको सौजन्यबाट सक्नेलाई सानो योगदान सहित नसक्नेलाई नि:शुल्क, मेरो नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ उपहार स्वरूप प्रदान गरिन छ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij