Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बालकुमारीमा विद्युतीय शवदाह गृह बनाउने तयारी

बालकुमारीमा विद्युतीय शवदाह गृह बनाउने तयारी

  • ललितपुर । ललितपुर महानगरपालिका-२ स्थित बालकुमारीमा शवदाह गृह बनाउने तयारी थालिएको छ ।

    images
    images
    images

    अहिले यस आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण तयारीको काम भइरहेको महानगरपालिकाले जनाएका छन् ।  सोही अनुसार महानगरपालिकाले मंगलबार सार्वजनिक सुनुवाइ गर्दैछ ।

    अहिले विद्युतीय शवदाह गृह काठमाडौं उपत्यकाको पशुपति क्षेत्रमा मात्र रहेको छ । बालकुमारीमा पनि यस्तो संरचना बनाउने तयारी ललितपुर महानगरपालिकाले गरेको हो ।

     

    electriccrematorium-1592460163.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij