
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । संघीय संसद् राष्ट्रिय सभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बीमा विधेयक २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
कार्यसूची
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij