Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

डेंगीविरुद्ध सडकमा युवा संघ

डेंगीविरुद्ध सडकमा युवा संघ

  • ललितपुर । राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला कमिटीको आयोजनामा डेंगीविरुद्ध सचेतना अभियान चल्दैछ । संघले सातदोबाटोको विभिन्न ठाउँमा अभियान संचालन गरेको हो ।

    images
    images
    images

    ललितपुरका अस्पतालहरुमा डेंगीका बिरामी बढेको बताउँदै राष्ट्रिय युवा संघले अभियान संचालन गरेको ललितपुर इन्चार्ज राजु श्रेष्ठले बताए ।

    अभियानको सुरुवात केन्द्रिय अध्यक्ष किरण पौडेलले गरेका थिए । अभियानमा सचेतनामूलक पर्चा वितरण गरिने राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष चिन लामाले बताए । 

    yuwa2.jpg

    yuwa1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij