
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेवार परम्परालाई होच्चाएको भन्दै अभियन्ताहरुले कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । कमेडी क्याफेमा क्षितिजले नेपाल भाषा, नेवा: संस्कृतिमाथि गरिएको अपहेलना र नेवार परम्परामाथि होच्चाएर व्यंग्य गरेको आरोप छ । आज करिब सयजना सामाजिक अभियन्ता र सम्पदा संरक्षण महाअभियानद्वारा प्रहरी परिसर टेकु पुगेर उजुरी दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij