Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

खुकुरी प्रहार गरी आत्महत्या

खुकुरी प्रहार गरी आत्महत्या

  • काठमाडौँ । भोजपुरको सानोदुम्बा-५ घर भई धरान-१३ बस्दै आएका ४१ वर्षीय राम बहादुर रम्तेलले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्। 

    images
    images
    images

    रम्तेलले ७१ बर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।

    images

    गम्भीर घाइते अवस्थामा ईलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो। घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij