Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

खानमाथि प्रहरीले अनुसन्धान सुरू गर्‍यो

खानमाथि प्रहरीले अनुसन्धान सुरू गर्‍यो

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रहरी प्रशासनले अनुसन्धान सुरू गरेको छ ।गत शनिबार आयोजित आमसभाबाट न्यायालय र प्रहरीविद्ध धम्किपूर्ण भाषण गरेको आरोपमा खानमाथि अनुसन्धान थालिएको हो ।

    images
    images
    images

    छानविनको खबरसँगै खानका समर्थकहरू उहाँको घर अगाडि भेला भएर पक्राउ गरिए सत्ता पलट गरिदिने चेतावनी दिएका छन् । खानले आफ्ना निकट सहयोगीलाई यातना दिएको आरोप लगाउँदै आउनुभएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij