Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भुकम्पको कम्पन

भुकम्पको कम्पन

  • ललितपुर । मध्यरातमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रातको १ बजेर २८ मिनेटमा ४ दशमलव ८ म्यानिच्युटको भुकम्प गएको हो । भुकम्पको केन्द्रविन्दु बाँके जिल्लास्थित नेपाल भारत सिमाना रहेको केन्द्रले जनाएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij