Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

सवारी साधनको नम्बरप्लेट नेपाली भाषाकै प्रयोग गर्न सुझाव

सवारी साधनको नम्बरप्लेट नेपाली भाषाकै प्रयोग गर्न सुझाव

  • काठमाडौँ । नेपाल बार एशोसिएसनले सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग संवैधानिक व्यवस्थाको मर्म र भावना विपरित भएको भन्दै नेपाली भाषाकै प्रयोग गर्न सुझाव दिएको छ।

    images
    images
    images

    साउन १४ गते बसेको नेपाल बारको केन्द्रीय कार्यसमितिले नेपाली भाषा अर्थात देवनागरी लिपिमा नम्बरप्लेट लेख्न माग गर्ने निर्णय गरेको भन्दै बिहीबार विज्ञप्ति निकालेको छ।

    images

    यसैबीच सरकारले इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया सुरू गरेको छ। यसबारे हाल छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शिवप्रसाद नेपालले जानकारी दिए। प्लेटको भाषा सम्बन्धमा कानुन मन्त्रालयमा रायका लागि पत्राचार गरिएको उनले बताए। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij