• २०७७, मंसिर १०गते
Logo

कला खबर

९ वर्षपछि प्रभु देवाले रोजे नयाँ जीवनसाथी

अनलाइन पत्रिका

६, मंसिर २०७७
  • 353
    SHARES
  • ९ वर्षपछि प्रभु देवाले रोजे नयाँ जीवनसाथी

    भारत । बलिउड अभिनेता तथा निर्देशक प्रभु देवाले विवाह गरेका छन् । श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका प्रभु देवाले मुम्बई बेस्ड एक फिजियोथेरेपिस्टसँग विवाह गरेका हुन् । केही समयअघि उनले आफ्नी भाञ्जीसँग विवाह गर्ने बारे भारतिय मिडियामा चर्चा भएको थियो । तर उनले आफ्नी भाञ्जीसँग नभई एक फिजियोथेरेपिस्टसँग विवाह गरेका छन् । सन् २०११ मा श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका उनी बलिउडका शीर्ष कोरियाग्राफर हुन् । 

     

    प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - १२:३०:२८ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार