Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

कला खबर

९ वर्षपछि प्रभु देवाले रोजे नयाँ जीवनसाथी

९ वर्षपछि प्रभु देवाले रोजे नयाँ जीवनसाथी

  • भारत । बलिउड अभिनेता तथा निर्देशक प्रभु देवाले विवाह गरेका छन् । श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका प्रभु देवाले मुम्बई बेस्ड एक फिजियोथेरेपिस्टसँग विवाह गरेका हुन् । केही समयअघि उनले आफ्नी भाञ्जीसँग विवाह गर्ने बारे भारतिय मिडियामा चर्चा भएको थियो । तर उनले आफ्नी भाञ्जीसँग नभई एक फिजियोथेरेपिस्टसँग विवाह गरेका छन् । सन् २०११ मा श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका उनी बलिउडका शीर्ष कोरियाग्राफर हुन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij