
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ५ सयले बढेर तोलाको ९४ हजार ५ सय कायम गरिएको छ।
यस्तै, आज तेजावी सुनको मूल्य ९४ हजार तोकिएको छ।
यता चाँदी भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँ घटेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij