
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज २०० रुपैयाँले घट्दै ९४ हजार ३०० रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य पनि घटेको छ । ५ रुपैयाँले घट्दै प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij