Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

  • काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ । प्रचण्डले प्रस्तुत् गरेको प्रतिवेदनमाथि नेताहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । 

    images
    images
    images

    आजको बैठकमा पदाधिकारीसहित स्थायी कमिटीको टुंगो लगाउने कार्यतालिका पनि रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij