Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

प्रधानसेनापति शर्मा स्वदेश फर्किए

प्रधानसेनापति शर्मा स्वदेश फर्किए

  • काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। प्रधानसेनापति शर्मा तीन देशको भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन्। प्रधानसेनापति शर्माले असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गरेका थिए।

    onlinepatrika
    Arghakhachi

    त्यसपछि उनी असार १३ गते अमेरिका गएका थिए। त्यस क्रममा उनले न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका थिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij