Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

काठमाडौँमा शुक्रबार चित्रकला प्रदर्शनी हुदैँ

काठमाडौँमा शुक्रबार चित्रकला प्रदर्शनी हुदैँ

  • काठमाडौँ। काठमाडौँमा करुणा फाउण्डेसनको आयोजनामा चित्रकला प्रर्दशनी हुने भएको छ । 

    images
    images
    images

    काठमाडौँको धुम्बाराहीस्थित होटल आकामामा आगामी शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म चित्रकला प्रदर्शनी हुने भएको हो ।

    कार्यक्रममा चित्रकार अमिर बम्जनले बनाएका चित्रको प्रर्दशनी तथा बिक्री हुनेछन् । प्रदर्शनीमा १५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका चित्र बिक्रीमा रहने बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij