Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

काठमाडौँमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौँमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

  • काठमाडौँ। पैदल हिंडिरहेको बेला टिपरले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ । 

    images
    images
    images

    मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवार रहेकी छन् ।

    काठमाडौँको शंखरापुर नगरपालिका-१ देउराली भञ्ज्याङमा प्रदेश ३ ०१-००६ ख ३४७४ नम्बरको टिपरले मंगलबार राति ९ बजे ठक्कर दिंदा दनुवारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

    टिपर चालकलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij