Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

  • काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

    images
    images
    images

    प्रहरीका अनुसार मृत्यु हुनेमा सुन्दरीजलका २६ वर्षीय सनम तामाङ छन् । तामाङको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा मृत्यु भएको काठमाडौँ प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

    मृतकको शव पोष्‍टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्‍ज पठाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij