Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

देवीचौरमा गाडी दुर्घटना : तीन घाइते

देवीचौरमा गाडी दुर्घटना : तीन घाइते

  • चापागाउँ । गोदावरी नगरपालिका ७ देवीचौरमा मिनी टाटा गाडी ब्रेक फेल भई दुर्घटना भएको छ । दुःध ढुवानी गर्ने गाडी दुर्घटना हुँदा ३ जना यात्रु घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार घाइतेहरुलाई आनन्दवन अस्पतालमा लगिएको छ । 

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij