Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

प्याराग्लाइडिङ सिक्ने क्रममा खसेर एक युवती घाइते

प्याराग्लाइडिङ सिक्ने क्रममा खसेर एक युवती घाइते

  • स्याङ्जा । प्याराग्लाइडिङ  सिक्ने क्रममा खसेर स्याङ्जाको स्वरेक मैदानमा एक युवती घाइते भएकी छन् । प्याराग्लाइडिङबाट घाइते स्थानीय १९ वर्षीया लक्ष्मी अर्यालको  टाउको र खुट्टामा चोट लागेको छ  । उनी भीरकोट नगरपालिका-८ स्वरेककाे स्थानीय भएकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।उनको थप उपचारको लागि प्रभु एयरको हेलिकप्टरमार्फत पोखरा लगाइएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij