Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पाण्डेद्धारा बलात्कारको आरोप अस्वीकार

पाण्डेद्धारा बलात्कारको आरोप अस्वीकार

  • काठमाडाैँ । प्रहरी र सरकारी वकिलले मनोज पाण्डेसँग मंगलबार  बयान लिएको छ । बयानको क्रममा पाण्डेले किशोरीलाई आफुले केही नगरेको बताएका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र जिल्ला सरकार वकिल कार्यालयका प्रतिनिधिले पाण्डेसँग लिएको बयानमा उनले आफुमाथि किशोरीले लगाएको आरोप अस्वीकार गरेका हुन् ।

    किशोरीले २०१४ मा मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिता पछि सक्सेस पार्टी भन्दा अघि एभरेष्ट होटलमा पाण्डेले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । पाण्डेविरुद्ध प्रहरीले शरीरबन्धक तथा मानव बेचविखन विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij