Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पललाई धरौटीमा छाड्ने/नछाड्ने बारे सुनुवाइ हुँदै

पललाई धरौटीमा छाड्ने/नछाड्ने बारे सुनुवाइ हुँदै

  • काठमाडौँ ।  बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाहलाई धरौटीमा छाड्ने बारेको मुद्दामा सुनुवाइ हुँदैछ।

    onlinepatrika
    Arghakhachi

    धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ। 

    AGNI GROUP

    तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए। शाहलाई धरौटीमा छाड्ने/नछाड्ने भन्नेबारे बिहीबार उच्च अदालत पोखरामा सुनवाइ हुने भएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij