Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चीनको साङ्घाईमाअनिश्चितकालीन निषेधाज्ञा

चीनको साङ्घाईमाअनिश्चितकालीन निषेधाज्ञा

  • चीन। चीनमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । चीनमा बढ्दो सङ्क्रणका कारण चिनियाँ अधिकारीहरूले साङ्घाईमा जारी निषेधाज्ञा पूरै दुई करोड पचास लाख जनसङ्ख्यामा लागु हुने गरी बिस्तार गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    साङ्घाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो। विगत एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरसँग सङ्घर्षरत छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट