Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । १३ किशोरीलाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। इन्डोनेसियाको एक इस्लामिक बोर्डिङ स्कुलका शिक्षक हेरी विरावनले १२ देखि १६ वर्षका उमेरका १३ जना छात्राहरूसँग यौनसम्पर्क गरेका थिए। पीडितमध्ये नौ जनाले आफूहरू गर्भवती भएको बताएका थिए। बान्डुङ्ग उच्च अदालतको वेबसाइटमा ‘हामी प्रतिवादीलाई मृत्युदण्डको सजाय दिन्छौँ,’ भनि पोस्ट गरिएको एउटा विज्ञप्तिमा न्यायाधीशले भनेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij