
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ ।चापाकोट नगरपालिका– ८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा सामानसहित पुलको केही भाग झरेर कामदारलाई लागेको हो । घाइतेहरूको पाल्पामा उपचार भइरहेको स्याङ्जा प्रहरी प्रमुख एसपी राजीब बस्नेतले बताए छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij