
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर
ग्वार्काे पुलमा पानी ट्यांकरको ठक्करले एकजनाको घटनास्थलमै निधन भएको छ ! प्रहरीका अनुसार ईमाडोलका 42 वर्षीय राज महर्जनको निधन भएको हो !
घटना लगत्तै ट्यांकर चालक र ट्यांकरलाई नियन्त्रणमा लिईएको ट्राफिक कार्यालय सातदोबाटोका प्रमुख प्रहरी निरिक्षक नरेश शाहीले जानकारी दिए ! घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको जनाएको छ !
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij