Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज


  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

    images
    images
    images

    बुधबार दिउँसो १ बजे स्थानीय चुनावको तयारीबारे छलफल गर्न बबरमहलस्थित कार्यालयमा बैठक बोलाइएको हो ।

    नेता लक्ष्मणलाल कर्णका अनुसार स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने छ ।

    बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने जनाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij