Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

लोसपाको कार्यकारिणी समितिको बैठक बस्ने

लोसपाको कार्यकारिणी समितिको बैठक बस्ने


  • काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । लोसपाको केन्द्रीय कार्यालयमा चैत १६ गतेको लागि लोसपाले उक्त बैठक बोलाएको जनाएको छ । 

    images
    images
    images

    उक्त बैठक संघीय सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि बोलाइएको जनाइएको छ । 

    कार्यकारिणी समितिका एक सदस्यलका अनुसार सो बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइने छ । 

    प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउनका लागि आग्रह गरेपछि छलफल हुन लागेको जनाइएको छ ।   

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij