
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । आइतबार भएको आइसिसी महिला विश्वकपबाट भारत समूह चरणबाट बाहिरिएको छ।दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित भएपछि भारत सेमिफाइनलमा पुग्न बाहिरिएको हो । २७५ रनको लक्ष्य दक्षिण अफ्रिकाले अन्तिम बलमा ७ विकेट गुमाउर पार गर्यो। दक्षिण अफ्रिकाका लागि लाउरा वुलफर्ट सबैभन्दा बढी ८० रन जोडिन्। यस्तै मिग्नन डु प्रेजले नटआउट ५२ रन जोडिन्। अब सेमिफाइनलमा अस्ट्रेलिया र वेस्ट इन्डिज तथा दक्षिण अफ्रिका र इंग्ल्यान्डबीच खेल हुनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij