Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एकैदिन ६२ जनाको हत्या

एकैदिन ६२ जनाको हत्या

  • काठमाडौँ । एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ ।  देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन गरिरहेका छन् ।

    images
    images
    images

    ‘यस शनिबार मार्च २६, देशमा ६२ हत्याका घटनासाथ समाप्त भएको छ,’ राष्ट्रिय  जनपद प्रहरीले ट्विटरमा पोस्ट गरेको छ । 

    ‘हामी गिरोहहरू विरुद्धको यो युद्धमा पछि हट्ने छैनौं । यी कार्यका लागि जिम्मेवार अपराधीहरूलाई पक्राउ नगरेसम्म हामी आराम गर्ने छैनौँ’ प्रहरीले  बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij