Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

टेम्पो दुर्घटना, चालकको मृत्यु

टेम्पो दुर्घटना, चालकको मृत्यु

  • काठमाडौँ ।  पर्साको ठोरी गाउँपालिका–३ मा आइतबार बिहान टेम्पो दुर्घटना हुँदा चालक घटनास्थलमै मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन् ।

    images
    images
    images

    उक्त दुर्घटनामा पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ बर्षीय वीर बहादुर विश्वकर्माको मृत्यु भएको हो । रामनगरबाट बिजयवस्ती तर्फ जादै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो अनियन्त्रीत भई पल्टीएको थियो ।

    घाइते भएका ठोरी गाउँपालिका–३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागि मेडिकल पठाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij