Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

यूएइ तेकेर श्रम मन्त्रिको केरकार

यूएइ तेकेर श्रम मन्त्रिको केरकार

  • काठमाडाैँ । संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले वैदेशिक रोजगारीको लागि घरेलु कामदारका रुपमा यूएई आउने श्रमिकको सेवा सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाबाट जानकारी लिएको छ । 

    images
    images
    images

    प्रतिनिधिमण्डलले बुधबार दुबईमा सरकार मातहत रेहका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संख्या (तडवीर सेन्टर) मा भ्रमण गरी घरेलु कामदारको कार्यस्थल अवस्था, कानूनी व्यवस्था, पारिश्रमिक, बिदा, सामाजिक सुरक्षा, हिंसामा पर्नसक्ने जोखिम तथा सुरक्षाको प्रत्याभूतिलगायतबारे जानकारी लिएको श्रममन्त्री श्रेष्ठको सचिवालले जनाएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij