Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

माओवादीमा थपिए ९७ केन्द्रीय सदस्य 

माओवादीमा थपिए ९७ केन्द्रीय सदस्य 

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य थप गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका समेत गरी ९७ जना केन्द्रीय सदस्य थपेका हुन्  ।

    images
    images
    images

    शुक्रबारदेखि जारी केन्द्रीय समितिले अध्यक्ष दाहालले थपेका ९७ जनाको नाम पारित गरेको छ । अध्यक्ष दाहालले खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नाम पेस गरेका थिए । यससँगै माओवादी केन्द्रीय समिति ३४३ सदस्यीय बनेको छ। यसअघि पुसमा सम्पन्न आठौं महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij