Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सन्ध्या बुढाको नयाँ गीत 'छम्म छम्म' सार्वजनिक

सन्ध्या बुढाको नयाँ गीत 'छम्म छम्म' सार्वजनिक

  • ललितपुर । सन्ध्या बुढा उर्फ (काउली बुढी)को नयाँ गीत 'छम्म छम्म' सार्वजनिक भएको छ। 'छम्म छम्म' बोलको गीतमा सन्ध्यासँगै रबिन्द्र लामिछानेको आवाज रहेको छ । 

    onlinepatrika
    Arghakhachi

    रविन्द्र लामिछानेको शब्द रहेको गीतमा सुबास तिम्सिनाको संगीत रहेको छ। मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा सन्ध्या बुढाको साथमा डिमन क्षेत्रीको फिचर रहेका छन्।  नवराज उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन्।

    AGNI GROUP

    भिडियो सहित :

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट