Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

माछापुच्छ्रे बैंक र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बिच सम्झौता

माछापुच्छ्रे बैंक र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बिच सम्झौता

  • काठमाडौँ – माछापुच्छ्रे बैंक र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबिच उक्त केन्द्रमा आवद्ध रहेका कर्मचारीहरुहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ ।सम्झौतापत्रमा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक चन्द्रमणी अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन्।

    images
    images
    images

    बैंकले देशभर आफ्ना १६० वटा शाखाहरु, १४३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३०३ स्थानमा रहेका सेवा दिदै आएको छ।  साथै बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कार्यरत कर्मचारीहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्नेछ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij